रीमा श्रेष्ठको शब्द रहेको ‘साँझ पर्यो’ गीतको भिडियो सार्वजनिक

रिपोर्ट नेपाल | 2023 Jun 15 | 11:50 am 1149

काठमाडाैं, जेठ ३२ ।  गायक राजेश पायल राईको स्वर रहेको साँझ पर्यो बोलको गीतको भिडियो रिलिज गरिएको छ । रीमा श्रेष्ठको शब्द, अनुप रेग्मीको संगीत र धिरज श्रेष्ठको एरेन्ज रहेको गीतले प्रेम गाथाको कथालाई उठाएको छ । यस गीतको निर्माता युनिक श्रेष्ठ र जीना श्रेष्ठ हुन् ।

रोहन श्रेष्ठ, प्रिन्शिका श्रेष्ठको अभिनय रहेको गीतको भिडियोको निर्देशन दिनेश बस्नेतले गरेका हुन् । उक्त गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.