हुम्लामा हेलिकोप्टरको पंखाले काटेर एकको मृत्यु

| 2018 Aug 14 | 05:32 pm 3929

हुम्ला, साउन २९ : हुम्लाको हिल्सा विमानस्थलमा हेलिकोप्टरको पंखाले काटेर एक जनाको मृत्यु भएको छ । हेलीकप्टरको प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हो ।

‘अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले भने, ‘हेलिकोप्टर सिमिकोटबाट त्यहाँ गएको थियो ।’ हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.