प्रधान सेनापति र अमेरिकाका Deputy Assistant Secretary in Bureau of South and Central Asian Affairs बीच भेटघाट

रिपोर्ट नेपाल | 2023 Feb 14 | 04:54 pm 1593

काठमाडाैं, फागुन २ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र अमेरिकाका Deputy Assistant Secretary in Bureau of South and Central Asian Affairs, Ms. Afreen Akhter बीच जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.