प्रधान सेनापति र UAE का महामहिम राजदूतबीच भेटघाट

| 2023 Feb 01 | 08:07 am 1161

काठमाडाैं, माघ १८ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्
United Arab Emirates का महामहिम राजदूत His Excellency Mr. Abdulla Bin Jarwan Al Shamsi बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.