नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी

| 2023 Jan 18 | 03:31 pm 1633

काठमाडाैं, माघ ४ः सेना दिवस-२०७९ को अवसरमा गत वर्षहरुमा जस्तै यहि माघ ०६, ०७, ०८ र ०९ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गर्ने कार्यक्रम रहेको छ ।

नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवं वर्तमानमा निर्वाह गरिरहेका गतिविधिहरुको झलक
समेटिएको उक्त निःशुल्क प्रदर्शनीमा ईच्छुक सबैलाई आमन्त्रण गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.