काठमाडाैं, माघ ३ः प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ।