नौं प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा

रिपोर्ट नेपाल | 2022 Dec 19 | 05:22 pm 1377

काठमाडौं, पुस ४ः नेपाल प्रहरीका नौं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार सूचना निकाल्दै नौं डीएसपीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको जनाएको छ ।

सूचीः

ds

ds1

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.