गोठाटारमा गोली चल्दा एक जना घाइते

रिपोर्ट नेपाल | 2022 Sep 19 | 09:03 pm 1641

काठमाडाैं, असाेज ३ः .काठमाडौंको गोठाटार नजिक रहेको जम्बु डाँडामा गोली चल्दा एक जना घाईते भएका छन्। घाइते हुनेमा लाल मोहम्मद भन्ने व्यक्ति रहेका छन् । उनलाई तीन वटा गोली लागेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार गोली प्रहारको कारण भने खुलिसकेको छैन। गोली लागेर एक जना घाईत लाल मोहम्मदको शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.