काठमाडौं, साउन १९ः नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिद्को बैठकले अधिकारीलाई बर्खास्त गरेकाे हाे ।
कर्मचारीमाथि दुर्व्यवहार र निगमभित्र अनियमितता गरेको आरोपमा उनलाई बर्खास्त गरेको हो । यसअघि नै निलम्बनमा परेका उनी सर्वोच्च अदालत गएका थिए ।