सिन्धुपाल्चोकको गोल्छे केन्द्र भएर ३.६ रेक्टरस्केलको भूकम्प

रिपोर्ट नेपाल | 2022 Jul 16 | 09:01 pm 1873

काठमाडौं, असार ३२ः सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.