राष्ट्रिय सभा अन्तर्गतका चार समिति गठन, को-को कुन समितिमा? (सूचिसहित)

| 2018 Aug 02 | 03:13 pm 2313

काठमाडौं, साउन १७ : राष्ट्रिय सभा अन्तर्गतका ४ वटा संसदीय समिति गठन भएका छन्। कांग्रेसले सदस्यहरुको नाम पठाएपछि राष्ट्रिय सभाको आजको बैठकले विषयगत समितिका सदस्यहरुको नाम अनुमोदन गरेको हो।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १ सय ४९ मा राष्ट्रियसभाका प्रत्येक समितिमा अध्यक्षले राष्ट्रियसभाको अनुमति लिई बढीमा १५ जना सदस्यहरु मनोनयन गर्ने व्यवस्था उल्लेख छ। राष्ट्रियसभा अन्तर्गतका ४ समितिमा रहने सदस्यहरुको नाम बिहीबारको बैठकले अनुमोदन पनि गरेको छ।

को-को कुन समितिमा? हेर्नुहोस्

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.