एकैपटक ९५ डिएसपी र ४८ एसपीको सरुवा, को-को भए? (सूचीसहित)

| 2018 Aug 02 | 06:34 am 2064

काठमाडौं, साउन १७: प्रहरी प्रधान कार्यालय नक्सालले एक साथ ठुलो संख्यामा प्रहरी उच्च अधिकारीको सरुवा गरेको छ।

प्रहरीले बुधबार एकसाथ ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो।

प्रहरी महानिरीक्षकको बुधबार गरेको निर्णय बमोजिम साउन महिनादेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षक र उपरीक्षकको सरुवा गरेको प्रहरी प्रधान कार्यालयलय जनाएको छ।

सूची

एसपीको सरुवा

डिएसपीको सरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.