प्रहरी इतिहासमा पहिलो महिला एआइजी

रिपोर्ट नेपाल | 2022 Jun 07 | 01:32 pm 2481

काठमाडौं, जेठ २४ः नेपाल प्रहरीको इतिहासमा प्रशासन तर्फ पहिलोपटक महिला प्रहरी अतिरिक्त महानिरीक्षक बनाइएको छ ।

२३ गते सोमबार बसेको मन्त्री परिषदको बैठकबाट तराई मुलकी पूजा सिंहलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको हो । एआइजी सिंह बागमती प्रदेशको कमाण्ड गरिरहेका बेला बढुवा सूचिमा परेकी थिइन् ।

प्राविधिक तर्फ अतिरिक्त महानिरीक्षक महिला रहे पनि प्रशासन तर्फ उती पहिलो महिला एआइजी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.