लहानका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ब्रम्हा कुमारी राज योगसेवा केन्द्रद्वारा सम्मान

रिपोर्ट नेपाल | 2022 May 30 | 08:39 am 1729

  • महेश सिंह

सिरहा, जेठ १६ः लहानमा अवस्थित रहेको ब्रम्हा कुमारी राज योगसेवा केन्द्रद्वारा गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान एवं स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ।

No description available.

लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेश प्रसाद चौधरी, उप मेयर राम चलितर महतो, वडा अध्यक्ष राम औतार शर्मा, लहान ८ का अध्यक्ष श्याम साह (भोरेभोर), लहान २४ का अध्यक्ष रासलाल राय, लहान ४ का अध्यक्ष राम नाथ पंडित लगायतका जनप्रतिनिधिहरुलाई सफल कार्यकालको लागि स्वागत तथा सम्मान गरेका हुन्।

No description available.

राज योग सेवा केन्द्र लहानका प्रमुख अर्चना दिदी र बनिन बस्नेले फुल र माला लगाएर स्वागत तथा सम्मान गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.