मृगौला प्रत्यारोपणका लागि १० करोड रूपैयाँ बजेट विनियोजित

रिपोर्ट नेपाल | 2022 May 29 | 06:43 pm 1853

काठमाडौं, जेठ १५ः  सरकारले मृगौला रोगीका बिरामीको निशुल्क प्रत्यारोपणका लागि १० करोड रूपैयाँ बजेट विनियोजित गरेको छ ।

आज आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजित गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.