काठमाडौं, जेठ १५ः सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ। सकारका तर्फबाट अर्थमन्त्रीमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गरिरहेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा झण्डै साढे १७ खर्बको बजेट ल्याउन लागेको छ । बजेटमा कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेलगायत विषय उल्लेख छ ।