गृह मन्त्रालयद्वारा नेपाल प्रहरीका तीन डीआईजी एआईजी बढुवाको लागि सिफारिस

रिपोर्ट नेपाल | 2022 Mar 15 | 11:32 pm 1953

काठमाडौं, चैत १ः नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले वसन्त कुमार पन्त, धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.