पेट्रल, डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि

रिपोर्ट नेपाल | 2022 Mar 04 | 07:35 am 1985

काठमाडौं, फागुन २०ः नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ ।

विहीबार राती १२ बजेबाट लागू हुने साे नयाँ मूल्यसूचि अनुसार पेट्राेलकाे प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएकाे छ भने डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.