संसद भवन अगाडी कसले राख्याे कुकर बम

रिपोर्ट नेपाल | 2022 Feb 28 | 11:59 am 2313

काठमाडाैं, फागुन १६ः मुलुककाे सुरक्षा लगायत विभिन्न नितिनियम बनाउने  नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउनका लागि नेपाली सेनाकाे बम डिस्पाेजल टाेली संसद भवनअगाडी पुगिसकेकाे छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका थिए । बम बन्दकर्ताले राखेर भागेकाे बताइए पनि कसैले त्यसकाे जिम्मेवारी लिएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.