7th COAS Open Marathon and Run for Fun-2078 प्रतियोगिता सम्पन्न

| 2022 Feb 26 | 03:53 pm 2821

काठमाडाैं, फागुन १४ः यस बर्षको सेना दिवस २०७८ को उपलक्ष्यमा मिति २०७८/११/१४ गते नेपाली सेनाद्वारा जंङ्गी
अड्‍डास्थित खेल मैदानमा आयोजित सातौँ संस्करणको COAS Open Marathon and Run For Fun-2078
प्रतियोगिता प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथन, २१ किलोमिटर हाफ म्याराथन (महिला/पुरुष), विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरु र नेपाली सेनाका अधिकृतहरुको १० कि.मि. दौड (महिला/पुरुष) तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कुटनीतिक पदाधिकारी र निजामति उच्च पदाधिकारीहरु सम्मिलित ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो भने प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुन सफल धावकहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

साथै, सो प्रतियोगिताको नतिजा यसैसाथ संलग्न परिशिष्ट (क) अनुसार रहेको समेत जानकारी गराईएकाे छ ।

“ COAS Open Marathon & Run For Fun 2078” अन्तरगत संचालन भएको विभिन्न ईभेन्टहरुको नतिजा
(क) १० कि.मि. सैनिक सहचारी पुरुष तर्फ

सि.नं. युनिट नामथर समय नतिजा पुरस्कार कै.
१ DA Office Embassy of India Kailash Kumar Samora 41:43:76 प्रथम ट्रयाक सुट
२ DA Office Embassy of India Banoth Praveen Naik 42:38:19 द्वितिय ट्रयाक सुट
३ DA Office Embassy of India Vk Chaurasia 46:16:88 तृतीय ट्रयाक सुट
(ख) १० कि.मि. सैनिक सहचारी महिला तर्फ

सि.नं. युनिट व्य.नं. दर्जा नामथर समय नतिजा पुरस्कार कै.
१ DA Office British Embassy – Capt. Hannah Kars 41:33:84 प्रथम ट्रयाक सुट

(ग)

१० कि.मि. सैनिक अधिकृत महिला तर्फ
सि.नं. युनिट व्य.नं. दर्जा नामथर समय

नतिजा पुरस्कार कै.

१ श्री नं १ जगदल गण ७०३४ सह.से सनी तामाङ्ग

४७:०९.५ प्रथम १००००

२ श्री जबर जंग गण ७४६७ उ.से कृपा अधिकारी

४७:०३.९ द्वितिय ७०००

३ श्री युद्धकवच गण ७७०८ उ.से अस्मिता जि.सी.

४७:३३.५ तृतीय ५०००

(घ)
१०

कि.मि. सैनिक अधिकृत पुरुष तर्फ
सि.नं. युनिट व्य.नं. दर्जा नामथर समय

नतिजा पुरस्कार कै.

१ श्री नेपाल सैनिक प्रतिष्ठान ७२६८ उ.से विशाल चन्द्र वाजी

४०:०९ प्रथम १००००

२ श्री अजयदल गण ४१७३ सेनानी चन्द्र बहादुर थापा

४०:३२ द्वितिय ७०००

३ श्री नेपाली सैनिक प्रतिष्ठान ६९८९ सह.से गोकुल जंग थापा

४०:३५ तृतीय ५०००

(ङ)

२१ कि.मि. हाफ म्याराथन दौड खुल्ला पुरुष

सि.नं. युनिट व्य.नं. दर्जा नामथर समय

नतिजा पुरस्कार कै.

१ श्री शेर गण २७४४१३ प्युठ गजेन्द्र राई

१:०३:४२ प्रथम ७५०००

२ श्री जगदल गण २७७०७६ प्युठ दिपक अधिकारी

१:०३:४५ द्वितिय ५००००
३ बाग्लुङ्ग – – तिर्थ कुमार पुन १:०४:५३ तृतीय ३५०००

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.