सेना दिवस-२०७८ मा बृहत प्रदर्शनी हुने

रिपोर्ट नेपाल | 2022 Feb 18 | 08:32 pm 1857

काठमाडाैं, फागुन ६ः नेपाली सेनाले सेना दिवस-२०७८ को अवसरमा २०७८ फागुन १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा निःशुल्क बृहत प्रदर्शनी आयोजना गर्ने भएकाे छ ।

साथै, उक्त प्रदर्शनीमा ईच्छुक व्यक्तिहरुको भ्रमणको अपेक्षा राख्दै विस्तृत विवरण सहितको सूचना परिशिष्ट (क) यसैसाथ संलग्न गरिएको सूचनामा बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.