प्रधान सेनापति र पाकिस्तानका महामहिम राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल | 2022 Feb 09 | 07:25 pm 1529

काठमाडाैं, माघ २६ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूत His Excellency Mr. Syed Haider Shah बीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.