गृह मन्त्रालयले गर्‍यो सिडिओहरुको व्यापक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

| 2018 Jul 25 | 09:02 pm 2396

काठमाडौं, ९ साउन : सरकारले आज (बुधबार) व्यापक रुपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितका अधिकृतहरुको सरुवा गरेको छ । सुन समितिका ईश्वरराज पौडेललाई गृह मन्त्रालयबाट अध्यागमन विभागमा सरुवा गरिएको छ भने काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ ।

गृह मन्त्रालयले बुधबार सिडियोसहितका कर्मचारीको सरुवाका गरेको हो । जसअनुसार मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौं ल्याएको छ । ओखलढुङ्गाका जनकराज पन्तलाई चितवन ल्याइएको छ ।

हेर्नुस् सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.