तमु ल्होसारमा बिहीबार सार्वजनिक बिदा : गृहद्वारा विज्ञप्ति जारी

रिपोर्ट नेपाल | 2021 Dec 29 | 07:55 pm 1473

काठमाडौं,पुस १४ः सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।

यसअघि गृहमन्त्रालयको लेटरहेडमा मिति संसोधन गरेर सामाजिक सञ्जालमा सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना सम्प्रेषण भएको थियो ।सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.