कांग्रेस प्रदेश २ को अधिवेशनको मिति तोकियो

रिपोर्ट नेपाल | 2021 Dec 19 | 08:15 am 1625

काठमाडौं, पुस ४: नेपाली कांग्रेस प्रदेश २ अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेका अनुसार शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशनको मिति टुंगो लागाएको हो।

नामावली प्रकाशन हुन नसक्दा प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। प्रदेश २ का केही जिल्लामा क्रियाशील सदस्यता विवादका कारण प्रदेश अधिवेशन स्थगित गरिएको थियो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.