कांग्रेस कर्णाली सभापतिमा ललितजंग शाही निर्वाचित

| 2021 Dec 05 | 08:03 am 1409

काठमाडाैं, मंसिर १९ः नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनबाट शाही ४२२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्।

संस्थापनइतर समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका छन् भने निधि समूहबाट मोतीराज बमले ७ मत प्राप्त गरेका छन्। निर्वाचन समितिका अनुसार जम्मा ७५४ मत खसेको थियो। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.