नेपाली कांग्रेस जिल्ला सभापतिको निष्कर्ष : अहिले महाधिवेशन हुँदैन

| 2021 Aug 12 | 11:58 am 2537

काठमाडौं साउन २८: नेपाली कांग्रेसको महाधिबेशन हुने नहुने चर्चा चलिरहेका बेला ललितपुरको समीट होटलमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको बसेको भेलाले ६ बुँदे सुझाव सहित अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् ।

भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उनले जानकारी दिए । अहिले केहीबेरपछि भेलाले तयार पारेको निष्कर्ष सभापति देउवालाई बुझाइने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.