काठमाडौं, साउन ८ः लामो समयसम्म राेकिएकाे नेपाल प्रहरीमा सईबाट इन्सपेक्टर बढुवाको जाम खुलेको छ।
बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सईको इन्सपेक्टर बढुवामा सिफारिस भएको छ । सईबाट इन्सपेक्टर बढुवामा शक्तिकेन्द्रहरुको चर्को दबाब पर्दै आएको थियो।
इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो । नेपाल प्रहरीमा करिब १६/ १७ वर्ष पुराना सईको इन्सपेक्टरमा बढुवा भएको हो ।
बढुवा सूचीः



