प्रहरी जवानको लिखित परीक्षाकाे नतिजा सार्वजनिक (नामावलीसहित)

| 2021 Jul 13 | 04:02 pm 1661

काठमाडौं, असार २९: प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएका मध्ये ७ हजार ३ सय २४ जनालाइ उत्तीर्ण गराएका छन्।

२०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाद्वारा जारी सूचनामा उत्तीर्ण उम्मेदवारका लागि आगामी साउन ७ गते अन्तरवार्ता सुरु गरिने उल्लेख गरिएको छ।

नामावली

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.