काठमाडाैं, असार ८ः मंगलबार प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५२ प्रहरी उपरीक्षकको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
सूचीहरू




