९ सय १३ जना प्रहरी हवल्दारहरुको पदस्थापन (नामावलीसहित)

| 2021 Mar 30 | 05:17 pm 2801

काठमाडौं, चैत १७ः  प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ९ सय १३ जना प्रहरी हवल्दारहरुको पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार साँझ केहि दिनअघि प्रहरी जवानबाट प्रहरी हवल्दारमामा बढुवाका लागि सिफारिस भएका ९ सय १३ जना प्रहरी जवानहरुलाई हवल्दारमा बढुवा गरेर पदस्थापन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.