गृहले गर्‍यो ५२ प्रजिअको को सरुवा काे-कहाँ ?

| 2021 Feb 26 | 04:42 pm 2133

काठमाडौ फागुन १४ : सर्बोच्च अदालतले संसद पुनस्थापना गरे पछि मुख्यत नेकपाको ओली र प्रचण्ड समुहबाट सरकार बचाउने र बनाउने खेल तिब्र गतिले भइ रहेका बेला गृह मन्त्रालयले भने आफ्नो मातहतका कर्मचारीलाई ब्यापकरुपमा सरुवा गरेको छ। गृहका अनुसार आज सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरिएको छ । जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका छन ।

सरुवा भएका कर्मचारिको बिबरण यसप्रकार छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.