प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै सुनाउने तयारी

| 2021 Feb 23 | 06:04 pm 1685

काठमाडौँ फागुन ११:  झन्डै दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दाको बहस सकिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी गरेको बुझिएको छ ।

कुनै त्यस्तो बादबिवाद नभएमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.