काठमाडाैं, माघ १८ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४६ जनालाई प्रहरी नायब उपरीक्षक पदमा बढुवा गरकाे छ । आइतबार बसेकाे बुढुवा समितिकाे बैठककाे निर्णय अनुसार प्रहरी निरीक्षकहरूलाई प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेकाे हाे ।
बढुवाका लागि प्रहरी नियमावली २०७१ (संशाेधन सहित) काे नियम २७ काे उप–नियम (४) काे प्रावधान अनुसार गरिएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
बढुवा सूचीः