१६ जना डीएसपीको एसपीमा बढुवा (सूचीसहित)

रिपोर्ट नेपाल | 2021 Jan 26 | 11:31 am 1721

काठमाडौं, माघ १३: प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकपछि जनपथ प्रहरी समूहका उनीहरुलाई बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव निरज बहादुर शाहीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.