नेपाल प्रहरीका ११ जना एसएसपीको पदस्थापना र ७ जनाको सरुवा (सूचीसहित)

रिपोर्ट नेपाल | 2021 Jan 24 | 05:14 pm 2141

काठमाडौं, माघ ११ः प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षकको पदस्थापना गरेको छ ।

प्रहरी उपरीक्षकबाट भर्खरै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयले आइतबार पदस्थापन गरेको हो ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी बरिष्ठ उपरीक्षकहरुको सरुवा गरेको छ ।

पदस्थापना सूचीः

सरूवा सूचीः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.