जङ्गी अड्डा भवनमा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको समुद्‍घाटन

रिपोर्ट नेपाल | 2021 Jan 17 | 09:36 pm 2149

काठमाडाैं, माघ ४ः प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको समुद्‍घाटन गरेका छन् ।

No description available.

यस केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा Digitally Monitoring तथा Surveillance गरी जङ्गी अड्डाको सुरक्षा ब्यवस्थालाई थप सुदृढ तथा ब्यबस्थित गरीएको छ भने बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था गरीएको जानकारी गराइएकाे छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.