सभापति देउवाद्वारा पौडेललार्इ आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

रिपोर्ट नेपाल | 2018 Jul 10 | 04:31 pm 4143

काठमाडौँ, २६ असार : नेपाली काँग्रेसका नेता किरणराज  पौडेललाई काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.