बालिका करणी गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 31 | 08:11 pm 1941

ललितपुर, पसु १६ः ९ वर्षकी बालिकालाई ललाइ फकाइ जवरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । उक्राउ गर्नेमा झापा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ३ ईमाडोल बोजेपोखरी स्थित डेरा गरी बस्ने
४२ वर्षीय हर्क बहादुर बिक रहेका छन् ।

उनलाई बिहीबार ललितपुर प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.