नेपालमा थप ८ सय ३० जनामा कोरोना पुष्टी

रिपोर्ट नेपाल | 2020 Dec 13 | 04:48 pm 1958

काठमाडाै, मंसिर २८ः नेपालमा थप ८ सय ३० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा उक्त संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.