चाँगुनारायण फूलबारीमा एक महिलाको शव फेला

रिपोर्ट नेपाल | 2020 Dec 12 | 10:37 am 1701

भक्तपुर, मंसिर २७ः जिल्लाकाे चाँगुनारायण फूलबारीमा एक महिलाको शव भेटिएको छ ।

चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको ब्लक र जस्ताको टहरामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको छानविन गर्न प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.