काठमाडौं, मंसिर १२ः विगत एक वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित बजीर थापाको जिवन रक्षाको लागि गुल्मी, रेसुङ्गा नगरपालिका ७ निवासी दिनानाथ पाण्डे तथा लक्ष्मी पाण्डेका छोरा भोजराज पाण्डेले रु ३ (तीनहजार) सहयोग गरेका छन। पाण्डेले क्यान्सर जस्तो रोगसंग लडिरहेका थापालाई आफुसक्दो सहयोग गर्नपनि आम नेपालीसँग आग्रह गरेका छन् ।
रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै पाण्डेले आफूले उनको बिषयमा राम्रो संग बुझेकोले उनि सधै समाजसेवामा सक्रिय थिए। एकथुकि सुकी हजार थुकी नदि भनेजस्तै उनलाई बचाउनका लागि सहयोग गरिदिनुहुन पाण्डेले बिशेष आग्रह गरेका छन।