पर्सा, मंसिर ७ः प्रहरी र तस्कर समुहबीच झडप भएकाे छ । वीरगञ्ज महानगरपालिका १६ इनर्वामा भएकाे झडपमा तस्करले चलाएकाे गाेली लागि प्रहरी सहायक निरीक्षक घाइते भएका छन् ।
प्रहरीले एक जना तस्करलाई नियन्त्रणमा लिएकाे बताइएकाे छ । घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।