मित्रराष्ट्र अमेरिकाबाट नेपाली सेनालाई राफ्ट ढुङ्गा तथा मिस्टरल राफ्ट्स हस्तान्तरण

| 2020 Nov 10 | 07:54 pm 2713

काठमाडौं, कात्तिक २५ः मंगलबार गौचर स्थित व्यारेकमा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप राफ्ट ढुङ्गा ६ वटा तथा मिस्टरल राफ्ट्स ४ वटा उपलव्ध गराएको छ ।

No description available.

मित्रराष्ट्र अमेरिकाका सैनिक सहचारी LTC John Matt Sova र ODC Chief Maj. Michael P. White द्धारा नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्रीहरु बाढी तथा डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.