नेपालमा थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Nov 10 | 05:13 pm 1780

काठमाडाैं, कात्तिक २५ः मंगलबार नेपालमा थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.