डब्ल्यूएचओका महानिर्देशक नै क्वारेन्टाइनमा

| 2020 Nov 02 | 09:21 am 3243

काठमाडाैं, कात्तिक १७ः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टाइनमा बसेका छन् । आफु निकट व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि महानिर्देशक क्वारेन्टाइनमा बसेका हुन् । 

 महानिर्देशक गेब्रियसस आफ्नो। स्वास्थ्य अवस्था समान्य रहेको र कुनै लक्षण नदेखिएको समेत जानकारी दिएका छन् ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.