पानीमा डुबेर एक बृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 26 | 01:24 pm 2096

सर्लाही, असोज १०ः शनिबार बिहान सर्लाही जिल्लाको हरिवन नगरपालिका ३ मा पानीमा डुबेर एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको मोहनपुर बस्ने अन्दाजी ८६ वर्षीय पदम बहादुर परियार रहेका छन् ।

उनी नबलपुर जान्छु भनि बिहानै घरबाट निस्की हिँडेकोमा नजिकैको लखनदेही खोलामा डुबी
मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको सर्लाही प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.