नेपालमा थप १ हजार ४ सय ९७ जनामा काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 24 | 04:38 pm 1727

काठमाडाैं, असाेज ८ः बिहीबार नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थपिएका हुन् । थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.