नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षकको सरुवा (नामावलीसहित)

रिपोर्ट नेपाल | 2020 Sep 22 | 07:55 am 1989

काठमाडाैं, असाेज ६ः  प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले ४ सय ८८ जना प्रहरीको सरुवा गरेको हो । सरुवा भएका प्रहरी निरीक्षकको असोज महिनादेखि नै सरुवा भएको ठाउँबाट तलब भत्ता बुझ्ने गरी सरुवा गरिएको जनाएको छ।

नामावलीहरू

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.