१ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 20 | 05:06 pm 2056

काठमाडाैं, असाेज ४: आइतबार नेपालमा १ सय ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.